लकडाउन जेठ ३२ सम्म लम्बियो, अन्तर्राष्ट्रिय उडान असार १३ सम्म बन्द

 जेठ १७, २०७७ शनिबार २१:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • अनिल थापा मदाने गा•पा ५ मलागिरी गुल्मी

    May 30, 2020, 10:07 p.m.

    सरकारले जति लक डाउन थपे पनि कोरोना नियन्त्रण भएको खासै देखियन इन्डिया बाट आउनेको दैनिक चाप बढेको छ यता भने क्वारेन्टाइनको समस्या उस्तै छ !!

  •  0 Reply

तपाईको प्रतिक्रिया