बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना : ११ जनाको ज्यान गयो, २२ घाइते

 जेठ १९, २०७७ सोमबार ६:४९:६ | भावुक योगी
unn.prixa.net

बाँके - बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी-२ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।  घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया