शुक्रबार विशेष : विदेशबाट नेपाली ल्याउन सुरु, अलमल र अन्यौल कायमै

 जेठ २३, २०७७ शुक्रबार २०:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आजका मुख्य खबर :

विदेशबाट नेपाली ल्याउन सुरु

यूएईबाट नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो

विदेशबाट नेपालीको स्वदेश फिर्ती : उडान मिति, खर्च र कोरोना परीक्षणबारे दूतावासलाई स्पष्ट निर्देशन भएन

कुवेत पनि आफ्नै खर्चमा नेपाली पठाइदिन तयार, खाडी र मलेसियाबाट स्वदेश फर्कन खोज्ने नेपाली ४० हजारभन्दा धेरै

२३८ नेपालीको शव विदेशमै, चार्टड उडानमार्फत क्रमिक रुपमा नेपाल ल्याउने तयारी

८ महिने बालकसहित थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

६८ जिल्लामा पुग्याे काेराेना सङ्क्रमण, प्रदेश २ र ५ अति प्रभावित

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्यो

कोरोना महामारीले सकारात्मक पाठहरु पनि सिकाएको छ

कोरोना सम्बन्धी सूचना अफवाहको महामारीबाट बच्ने पाँच उपाय

‘कोरोना सङ्क्रमितमा अरु रोगका लक्षण देखिन थाल्यो, पूर्वाधार बढाउनुपर्छ’

‘आत्महत्या गर्ने अवस्था आएपछि पसल खोल्यौँ’

मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा निधेष : ज्वरो र खोकी लागेका व्यक्ति जहाज चढ्न नपाउने

सङ्क्रमणको अवस्था हेरेर लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी

शिक्षाको गुणस्तर सुधारका लागि अहिले अवसर छ, खेर नफालौँ : प्रा. विद्यानाथ कोइराला

मर्स्याङ्दी गाउँपालिका : उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा ऋण

रोकिएको कोरोना बीमा फेरि सुुरु, चैतसम्म मात्रै मान्य

भारत : काेराेना कहरकै बीच होटल, मल र धार्मिकस्थल खुल्ने

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया