अछाममा एकैदिन ८६ जनामा काेराेना सङ्क्रमण

 असार १७, २०७७ बुधबार १८:३८:३९ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा बुधबार एकैदिन ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार साँफेबगर नगरपालिकाका चार जना र रामारोशन गाउँपालिकाका ८२ जना गरी ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे हाे । 

बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई सय ७६ पुगेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया