नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ ।
आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।
चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
kp
July 6, 2020, 12:02 p.m.के सारो घटेछ त ।