सुनको भाउ घट्यो

 असार २२, २०७७ सोमबार ११:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।

चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: असार २५, २०७७

1 Comments

  • kp

    July 6, 2020, 12:02 p.m.

    के सारो घटेछ त ।

  •  0 Reply

तपाईको प्रतिक्रिया