नेता खनालसँग चिनियाँ राजदूतको भेट

 असार २३, २०७७ मंगलबार ११:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ ।

उहाँहरुबीच खनाल निवास डल्लुमा बिहान भेटवार्ता भएको हो । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेको बेला चिनियाँ राजदूतले केही दिनदेखि नेताहरुसँगको भेटलाई तिव्रता दिनुभएको छ ।

यसअघि आइतबार उहाँले नेकपाका वरिष्ठ नेता माधकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Rajib Adhikari

    July 7, 2020, 5:01 p.m.

    लौ चाइनीज माता , नेपालको उद्दार गर !

  •  0 Reply

तपाईको प्रतिक्रिया