कुलोमा डुबेर एकजनाको ज्यान गयो

 असार २४, २०७७ बुधबार ७:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घर नजिकै रहेको कुलोमा डुबेर दाङ तुलसीपुर–८ अश्वाराका केशव भण्डारी ज्यान गएको छ ।

मंगलबार बेलुकी  खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलोमा नुहाउन गएका भण्डारीलाई कुलामा घोप्टो अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया