जेठमा भित्रियो ९४ अर्ब रुपैयाँ रेमिट्यान्स, पोहोरभन्दा ३ प्रतिशत कम

 साउन १, २०७७ बिहिबार २०:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – लकडाउनकाे कारण घट्दै गएको रेमिट्यान्सले लय समाउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चैतमा ३४ अर्ब पाँच करोड, वैशाखमा ५३ अर्ब नाै करोड र जेठसम्म आइपुग्दा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको ।

११ महिनामा सात खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर यो पोहोरको तुलनामा तीन प्रतिशतले कमी हो ।

पोहोर यै अवधिमा रेमिट्यान्स १७ प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया