पाल्पा–बुटवल सडक खुल्यो

 साउन ७, २०७७ बुधबार ८:४४:५६ | देव पचभैया
unn.prixa.net

पाल्पा - बुटवल सडकखण्ड खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार लामिडाँडा, गौडेपुल, दोभानबजार, नागमन्दिर लगायतका ठाउँमा खसेको पहिरो हटाइएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया