यी हुन् कोरोनामुक्त भएका ६ जिल्ला

 साउन १७, २०७७ शनिबार १७:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ६ वटा जिल्ला कोरोनामुक्त भएका छन् । सबै सङ्क्रमित निको भएपछि भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ सङ्क्रमितमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती जिल्लामा एकपटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएका छन् ।

यस्तै रौतहट र कैलालीमा पाँच सय भन्दा धेरैका दरले सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया