अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

 साउन २०, २०७७ मंगलबार ७:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । 

जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।

अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया