प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
ललितपुर – ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।
मङ्गलबार राति ११.४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।