न्युराेड क्षेत्रका पसल बन्द भएपछिकाे दृश्य

 साउन ३०, २०७७ शुक्रबार १७:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युराेड क्षेत्रका एक व्यापारीमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएका छन् । 

बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २४ ले सूचना निकाल्दै शुक्रबारदेखि भदौ ७ बजेसम्म पसलहरू बन्द गर्न आग्रह गरेको थियाे । 

पसल बन्द भएपछि न्युराेड क्षेत्र अहिले सुनसान छ । हेर्नुहाेस् तस्बिरमा– 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया