संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प

 साउन ३१, २०७७ शनिबार १७:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया