चार प्रदेश केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बैशाख १२, २०८१ बुधबार
पाल्पा– पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समिक्षा चौहानको ज्यान गएको छ ।
माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । समिक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।