प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
डोटी - डोटीको पूर्वीचौँकी गाउँपालिका-१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।
भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिका स्थानीय चढेको से १ ज १० ६६ नम्बरको जीप सडकबाट खस्दा १२ जना घाइते भएका हुन् ।
गम्भीर अवस्थामा रहेका दुई जनासहित केहीलाई उपचारको लागि कैलाली पठाइएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।