सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

 असोज ५, २०७७ सोमबार ११:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा  ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया