शुक्रबार काठमाण्डाै उपत्यकामा थपिए ६४५ सङ्क्रमित

 असोज ९, २०७७ शुक्रबार १७:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ६ सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डाैका पाँच सय तीन जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जनामा सङ्क्रमण देखिएकाे हाे । 

यस्तै बिहीबार काठमाण्डाै उपत्यकामा ६ सय ४५ सहित देशैभर एक हजार तीन सय १३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसका सक्रमितकाे कुल सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया