काठमाण्डाै उपत्यकामा एकैदिन ८०९ जनामा काेराेना पुष्टि

 असोज ११, २०७७ आइतबार १७:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय नाै जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैमा ६ सय ३१ जना, ललितपुरमा एक सय चार जना र भक्तपुरमा ७२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे । 

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकासहित देशैभर एक हजार पाँच सय ७३ जनामा काेराेना पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेनाका सङ्क्रमितकाे कुल सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया