सुनको भाउ आज स्थिर

 असोज २९, २०७७ बिहिबार ११:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  सुनको भाउ आज घटबढ भएको छैन । 

सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया