सुनको भाउ आज पनि यथावत्

 कात्तिक ४, २०७७ मंगलबार ११:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज पनि घटबढ भएको छैन ।

अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया