प्रधानमन्त्री ओलीले दिउँसाे ४ बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने

 कात्तिक ७, २०७७ शुक्रबार १४:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

प्रधानमन्त्री ओलीले दिउँसो ४:२५ बजे सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिनुभएको छ । 

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया