पार्किङमा राखेकाे मोटरसाइकलमा ठोक्किँदा स्कुटर चालकको ज्यान गयाे

 कात्तिक ११, २०७७ मंगलबार ८:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौको महाराजगञ्जमा पार्किङमा राखेको मोटरसाइकलमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ ।

हिजो बेलुकी प्रदेश ३ ०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा ठोक्किँदा घाइते भएका काठमाण्डौ बुढानिलकण्ड नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया