काठमाण्डाै उपत्यकामा थप २ सय ५२ जनालाई सङ्क्रमण

 कात्तिक ११, २०७७ मंगलबार १७:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ सय ५२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्माडाैमा २ सय २५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई सङ्क्रमण पुष्टि भएको छ । आज देशभर पछिल्लो २४ घण्टामा ५सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया