मुख्य सचिव शंकरदास बैरागीलाई काेराेना सङ्क्रमण

 कात्तिक १२, २०७७ बुधबार २०:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । 

उहाँले बुधबार साँझ सामाजिक सञ्जालमार्फत स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभएको छ । 

साथै उहाँले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाई पनि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया