लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
चितवन, जेठ १६ – भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा रहेको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी भएको छ ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । नवलपरासीको कावासोती र मकवानपुरबाट दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण भने आउन बाँकि छ ।