जुम्लामा लोडशेडिङकाे तालिका सार्वजनिक

 माघ ५, २०७७ सोमबार १०:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया