सोमबार विशेष : नेपालमा पनि देखियो कोरोनाको नयाँ प्रकार

 माघ ५, २०७७ सोमबार २०:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको सङ्क्रमणदर कम हुँदै गएको बेला सोमबारको एउटा खबरले नेपालीलाई झस्काएको छ । बेलायत हुँदै विश्वका विभिन्न देशमा देखिएको कोरोनाको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएपछि जोखिम थपिएको छ । 

हेर्नुहोस् सोमबारका मुख्य खबर :

काेराेना भाइरसकाे नयाँ प्रकार नेपाल भित्रिएकाे पुष्टि

यस वर्ष पनि सरकारले दिएको समयमा उखु किसानले पूरै भुक्तानी पाएनन्

कोरोनाको क्षति पूर्ति गर्न पाँच वटा रणनीति, ६ खर्ब ६५ अर्ब रुपैयाँ चाहिने आँकलन

थप ३२२ जनामा काेराेना सङ्क्रमण, ३७४ जना डिस्चार्ज

‘ताजा जनादेशमा जान प्रजातान्त्रिक अभ्यास हुनुपर्छ’

‘पार्टीभित्रको विवाद मिलाउन नसकि प्रतिनिधि सभा विघटन गर्न पाइँदैन’

ओलीलाई स्पष्टीकरण साेध्ने निर्णयकाे पत्र दाहाल–नेपाल समूहले बालुवाटारमा बुझायाे

काे सही काे गलत कार्यकर्ताले छुट्याउँछन् : प्रचण्ड

पाँच वर्ष प्रधानमन्त्री बन्ने ओलीकाे चाहना, चुनाव हुँदैन : नेता नेपाल

नेपालकै दोस्रो लामो पक्की पुल : प्रचण्डद्वारा शिलान्यास, ओलीले उद्घाटन गर्ने

जुम्लामा लोडशेडिङकाे तालिका सार्वजनिक

नेपालमा ‘फाइभ–जी’ को तयारी सुरु, व्यावसायिक फाइदा हुनेमा भने शङ्का

प्राधिकरण नै भन्छ– ‘जुम्लामा दैनिक साढे ७ घण्टा मात्रै बिजुली दिन सकिन्छ’

पानी नपरेसम्म मौसम सफा नहुने

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार, जीडीपी २.३ प्रतिशतले बढ्याे

पीएम कपमा वाग्मतीको लगातार दोस्रो जित, सुदूरपश्चिम १८० रनले पराजित 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया