नागरिक एपमा समस्या देखिएपछि सुधारिँदै

 माघ ७, २०७७ बुधबार ८:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएकाे छ ।

नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ 'सिस्टम' बनाउन लागेकाे प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयाे । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन 'रिक्वेस्ट' गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।

अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप  डाउनलाेड गरेकाे भए पनि १ लाख मात्र दर्ता सफल भएको  पनि आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयाे ​।

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • haris baral

    Jan. 20, 2021, 10:47 a.m.

    आज भन्दा लगभग १० बर्ष पहिला नेपाल टेलिकम पोखरामा लाइन बसेर नागरिकता को कपि दिएर निकालेको सिम अर्कैको नाम को देखाउछ के को सिस्टमको कुरो गर्नु

  •  0 Reply
  • Nasrudin miya

    Jan. 20, 2021, 8:30 a.m.

    मेरो पनि बिवरण मिलेन भन्दै सफल भएन /

  •  0 Reply

तपाईको प्रतिक्रिया