यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

 फागुन ११, २०७७ मंगलबार १६:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ ।

सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे । 

जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उपस्थित भएका छन् । 

तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालय 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया