अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
मुस्लिम महिला भन्नेबित्तिकै हाम्रो आँखामा बुर्का लगाएको व्यक्तिको आकृति आउँछ । तर रौतहटको ईशनाथ नगरपालिकाका मुस्लिम महिला पालिकासँग सडक र बिजुलीको पूर्वाधारको माग गर्छन् । त्यस्तै आयआर्जनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छन् ।