साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

 चैत १७, २०७७ मंगलबार १३:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ ।

नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड-१९ बाट सङ्क्रमित भएर मस्कोकाे एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

    

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया