वीपी राजमार्गक‍ो सुन्दरता (फोटो फिचर)

 चैत २१, २०७७ शनिबार ११:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - वीपी राजमार्ग अन्तर्गतकाे नागबेली सडकलाई नेपालकै सुन्दर राजमार्गकाे रुपमा लिइन्छ ।

याे सडक नेपालको सबैभन्दा बढी लागतमा सम्पन्न भएको राजमार्ग पनि हो ।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएकाे यस सडकमा जियोटेक र सटक्रीट जस्ता नयाँ प्रविधिको प्रयोग गरिएकाे छ । 

तराई जाेड्ने छोटो राजमार्गको रुपमा परिचित याे सडक पछिल्लो समय घुमफिरको राम्रो गन्तव्य बनेको छ । नागबेली सडकसँगै यहाँबाट देखिने सुनकोशी नदी, तामाकाेशी नदी, हरिया फाँट तथा डाँडाकाँडाले सबैको मन मोहित पार्छ । 

हेर्नुहाेस् तस्बिर :

तस्बिर : विकास गाेले 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया