सुनको भाउ फेरि ९ सय रुपैयाँले बढ्यो

 चैत २७, २०७७ शुक्रबार १२:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ फेरि लगातार बढ्न थालेको छ ।

हिजो तोलाकाे एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको हो ।

आज सुनकाे भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १२ सय ६० रुपैयाँ थियोे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया