सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्याे

 चैत २९, २०७७ आइतबार ११:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया