मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
बाल क्लबमा आबद्ध भएपछि अञ्जनाले सडक नाटक सिक्नुभयो । नाटक देखाउन बैतडीको गाउँघरदेखि काठमाण्डाैसम्म पुग्नुभयो । सडक नाटकको उद्देश्य नै महिला हिंसा र बालविवाहविरुद्ध सचेतना जगाउनु हो । बैतडी पंसेराकी १७ वर्षीया किशोरी अञ्जना पालले आफ्नी आमालाई कसरी किशोरी स्वास्थ्यबारे सचेत गराउँदै हुनुहुन्छ ? हेरौँ यो भिडियो।