धादिङकाे गजुरीमा दुई हेलिकप्टर आकस्मिक अवतरण

 बैशाख ५, २०७८ आइतबार १९:५३:५ | सिताराम अधिकारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।

नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डाै आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।

काठमाण्डाैमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया