राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य

 बैशाख २७, २०७८ सोमबार २२:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन सोमवार (आज) रातिदेखि अन्त्य गर्नुभएको छ । 

सरकारले संसदमा विश्वासको मत लिन नसकेपछि बसेको मन्त्रिपरिषद्को बैठकले संसदको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । 

राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमवार राति १२ बजेदेखि प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य भएको उल्लेख गर्नुभएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया