सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

 बैशाख २८, २०७८ मंगलबार १२:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया