युरो कप : इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीच गाेलरहित बराबरी

 असार ४, २०७८ शनिबार ५:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह 'डी'मा रहेको इङ्ग्ल्यान्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया