टिकटक प्रतिबन्धविरुद्धकाे रिट ‘हेर्न नभ्याइने’ मा
मंसिर १९, २०८० मंगलबार
आजकाल कतिपय परदेशीका श्रीमतीले आफ्नो कमाइबाट घर चलाउने मात्र होइन, बचत पनि गर्ने हैसियत बनाएका छन् । घर चलाउन परदेशको कमाइमा भर पर्न छाडेर आफै कमाउने, बचत गर्ने र घर चलाउने गर्छन् । सिराहाका गुलाबदेवी र जनकपुरकी इन्दुले वित्तीय साक्षरता कक्षामा बसेर कमाइको बाटो समातेर बचत पनि गर्न थालेका छन् ।