सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको पारिश्रमिक बढेको छ ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले श्रमिकको पारिश्रमिक बढाउने निर्णय गरेको हो ।
हेर्नुहोस् कसको पारिश्रमिक कति ?