सुनकाे भाउ आज स्थिर

 साउन २१, २०७८ बिहिबार १३:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज स्थिर छ ।

सुन हिजो जस्तै  तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया