ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
असार १६, २०७९ बिहिबार
श्रीमती रिताकुमारीले वित्तीय साक्षरता कक्षामा बसेपछि खाडीको देश कतारबाट श्रीमान् भोलाराम महरालाई देशमै केही गर्ने आँट दिएर स्वदेश बोलाउनुभयो ।
स्वदेश फर्किएर भोलाराम महराले आफ्नै घरमा कुल्फी व्यवसाय सञ्चालन गर्नुभएको छ । वित्तीय साक्षरता कक्षाकी सहभागी रिताकुमारीले दिएको आँट र योजना अनुसार श्रीमान् श्रीमती मिलेर व्यवसाय थालेका हुन् । अहिले १७ जनालाई रोजगारीसमेत दिएका छन् ।