भारतसँगकाे खेलमा नेपाललाई एक गाेलकाे अग्रता

 भदौ १७, २०७८ बिहिबार १८:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालका अञ्जन विष्टले गाेल गरेका हुन् । 

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि भारत नेपाल आएकाे हाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया