ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने, २ खेलाडी परिवर्तन

 असोज ३, २०७८ आइतबार १६:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । कुशल मल्ल र गुल्सन झाको ठाउँमा आज शरद भेषावकर र आरिफ शेखलाई खेल्ने मौका दिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया