वैदेशिक रोजगारीले बेसहारा भएका अमन(भिडियाे कथा)

 असोज १३, २०७८ बुधबार १५:२५:२२ | उज्यालो सहकर्मी

बुवा ओमानमा बिते । दुई बालबच्चा र घरको जिम्मेवारी सम्हाल्न अमन यादवकी आमा गाउँकै इँटा भट्टामा काम गर्न थालिन् । काममा जान थालेपछि गाउँ समाजले कुरा काट्न थाले । कमाउन जान थालेपछि गाउँ समाजले विभिन्न लाञ्छना लगाउन थाले । त्यसपछि आमाले पनि आत्महत्या गरिन् । आमा बुवा बितेको केही समयपछि दिदीले पनि बिहे गरिन् । अनि अमन यादव एक्लो भए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया