दार्चुलाबाट बैतडी सर्याे महाकाली नदी नियन्त्रण आयोजना कार्यालय
मंसिर १९, २०८० मंगलबार
श्रीमान् परदेश हिँडेपछि कतिपयलाई डिप्रेसन, पिर चिन्ताको साथसाथै आत्महत्याको सोचसमेत आउने र कतिले त प्रयास समेत गर्ने गरेका छन् ।
कतिपयलाई श्रीमान् परदेशमा भएकै कारण गाउँ समाजले लगाउने लाञ्छनाको कारण मानसिक समस्या भएको छ । तर यस्तो समस्या भएका परदेशीका परिवारलाई सामी परियोजनाद्वारा सञ्चालित मनोपरामर्श सेवा पाए पछि धेरै जितेका छन् । पुनः सामान्य दैनिकीमा फर्किएका छन्