सुनको भाउ आज सामान्य घट्याे

 असोज २५, २०७८ सोमबार १३:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया