विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आइतबारको भाउ

 मंसिर ५, २०७८ आइतबार १०:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ । 

यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

आज आइतबार कुवेती दिनार १ को खरिददर ३९१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा छ । 

बहराइन दिनारको एकको खरिददर ३१३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा तोकिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया